परिचय
संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक प्रमुख आयुक्त र ४ जना आयुक्तहरु रहने ब्यवस्था गरेको छ । हाल आयोगमा प्रमुख आयुक्त सहित अन्य ३ आयुक्तको पद रिक्त रहेको छ भने प्रमुख आयुक्तको कार्यभार माननीय आयुक्त श्री ललित बहादुर लिम्वुज्यूले सम्हाल्दै आउनु भएको छ ।
|
|

आयोगको मूलभूत लक्ष्यः
