परिचय
|
|
आयुक्त श्री बेद प्रसाद सिवाकोटी |
|
| जन्म मिति | २००६।११।०७ |
| नियुक्ति मिति | २०६०।०९।२१ |
| शिक्षा | बि०ए० अर्थशास्त्र त्रिभुवन बिश्वविद्यालय बि०एल० त्रिभुवन बिश्वविद्यलय एल०एल०एम० पुना बिश्वविद्यालय भारत |
| ठेगाना | वडा नं० ३४ काठमाण्डौ |
| पदक | |
| कामको अनुभव | बि०सं० २०३४ सालमा स०प्राध्यापकको रुपमा त्रिभुवन विश्वबिद्यालयमा प्रवेश त्यपछी उपप प्रध्यापक हुँदै २०५४-२०५५ सालमा सह प्राध्यापकको रुपमा कार्यरत रहनुभएको । यसैगरी श्री ५ को सरकार निर्माण आवाश तथा भौतिक योजना मन्त्रालय अन्तर्गत गठित समितिहरु - पुनरावेदन समिति र निजीक्षेत्र सहभागिता उच्चस्तरिय समितिमा सदस्यको रुपमा कार्य गरेको |

आयोगको मूलभूत लक्ष्यः