अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अंग्रेजी | प्रश्नोत्तर | सम्पर्क
मुख्य पृष्ठ | प्रमुख आयुक्त | श्री बेद प्रसाद सिवाकोटी | का०वा०प्र०आयुक्त श्री ललित बहादुर लिम्बु
नयाँ प्रेस बिज्ञप्ति | प्रेस बिज्ञप्ति संग्रह | भ्रष्टाचारका मुद्दाहरु
न्यूजलेटर | समाचार बुलेटिन | ताजा जानकारी | ब्रोसर
अ०दु०अ०आयोग एन | भ्रष्टाचार निवारण एन | अ०दु०अ०आयोग नियमावली | आचार संहिता | अख्तियारको रणनीति | नागरिक बडापत्र
मगंतुराम अग्रवाल | बिनयकुमार गामी | चन्द्रकुमार तामाङ | जलनकुमारर शर्मा | अरुणकुमार रंजितकार | दिलिप कुमार श्रेष्ठ
दृष्य सामाग्री | श्रब्य सामाग्री | लेख, रचना, तथा बिभिन्न शिर्षकहरु
ट्रान्सपरेन्सी ईन्टरनेशनल | एशियाली बिकास बैंक | बिष्व बैंक | ट्रान्सपरेन्सी ईन्टनेशनल नेपाल | नेपाल सरकार | राष्टिय योजन आयोग | लोक सेवा आयोग
subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link

भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका small logoलोगो

बिल्डिङ

आयोगको भूमिका

अन्य मुलुकहरुमा झैं नेपालमा पनि भ्रष्टाचार बिरुद्ध कार्यरत विशेष निकायका रुपमा आयोगले दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक भूमिका निर्वाह गवरिरहेको छ । सार्वजानिक पद धारण गरेका ब्यक्तिहरुवाट भएको अनुचित कार्य सम्बन्धमा आयोगले अम्बुड्सम्यानको रुपमा नागरिहरुको तर्फवाट उजूरी र गुनासाहरु सुन्ने वा त्यसवारे यथार्थता बुझ्ने र निष्कर्ष सहित कारवाहीका लागि अख्तियारवाला समक्ष पठाउने गर्दछ । आयोगले अनुसन्धानकर्ताका रुपमा प्रारम्भिक एवं बिस्तृत अनुसन्धान गर्ने कार्य गर्दछ । अनुसन्धानवाट भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गरिन्छ । बिशेष अदालतवाट भएको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गरिन्छ । कहीं कतैवाट अनुचित कार्य भएको देखिएमा बिभागिय कारवाही लगायत अन्य आवश्यक कारवाहीका लागि अख्तियारवालालाई लेखि पठाउने, सचेत गराउने, सुझाव दिने र ध्यानाकर्षण गराउने कार्य गरिन्छ ।

सम्पादित कार्यहरु

आयोगको भूमिका

गृह पृष्ठ | English | नीतिनियम | सम्पर्क | © २०६४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमान्डौ, नेपाल ।