-
अनुचित कार्य र भ्रष्टाचारको अनुसन्धान तहकिकातको कार्यमा दक्षता र विशेषज्ञता प्राप्त निकाय ।
-
भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा बाह्य प्रभाववाट अलग रहेको स्वायत्त निकाय ।
-
अनुसन्धान कार्यका लागि अन्य सरकारी संयन्त्र भन्दा भिन्न निकाय ।
-
सर्वसाधारणको लागि भरोसा रहेको निकाय ।
-
आफ्नो कार्यसम्पाद प्रति संवेदनशील निकाय ।
-
आयोगवाट विशेष अदालतमा दायर भएका मुद्दाहरुमा उच्च सफलता प्राप्त ।
आयोगका बिशेषताहरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजानिक पदाधिकारीहरुवाट हुने अनुचित कार्यप र भ्रष्टाचारको नियन्त्रण गर्ने कार्यमा बिशेषज्ञता प्राप्त संबैधानिक निकाय हो । बिगतका केही बर्षहरुमा आयोगको संगठनात्मक संरचनामा सुधार भई काम गर्ने वातावरण र संस्कृतिको निर्माण भएको छ ।आयोगका बिशेषताहरु निम्नानुसार रहेका छन् ।

आयोगको मूलभूत लक्ष्यः