अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अंग्रेजी | प्रश्नोत्तर | सम्पर्क
मुख्य पृष्ठ | प्रमुख आयुक्त | श्री बेद प्रसाद सिवाकोटी | का०वा०प्र०आयुक्त श्री ललित बहादुर लिम्बु
नयाँ प्रेस बिज्ञप्ति | प्रेस बिज्ञप्ति संग्रह | भ्रष्टाचारका मुद्दाहरु
न्यूजलेटर | समाचार बुलेटिन | ताजा जानकारी | ब्रोसर
अ०दु०अ०आयोग एन | भ्रष्टाचार निवारण एन | अ०दु०अ०आयोग नियमावली | आचार संहिता | अख्तियारको रणनीति | नागरिक बडापत्र
मगंतुराम अग्रवाल | बिनयकुमार गामी | चन्द्रकुमार तामाङ | जलनकुमारर शर्मा | अरुणकुमार रंजितकार | दिलिप कुमार श्रेष्ठ
दृष्य सामाग्री | श्रब्य सामाग्री | लेख, रचना, तथा बिभिन्न शिर्षकहरु
ट्रान्सपरेन्सी ईन्टरनेशनल | एशियाली बिकास बैंक | बिष्व बैंक | ट्रान्सपरेन्सी ईन्टनेशनल नेपाल | नेपाल सरकार | राष्टिय योजन आयोग | लोक सेवा आयोग
subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link

काम कर्तब्य तथा अधिकार small logoलोगो

 

  • कुनै सार्वजानिक पद धारण गरेको ब्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्ने वा गराउने ।
  • खराब आचरणका आधारमा महाअभियोग प्रस्ताव पारित भई पदमुक्त हुने संबैधानिक पदाधिकारीहरु, न्यायपरिषदवाट सोही अभियोगमा पदमुक्त हुने न्यायाधिसहरु र सैनिक एन बमोजिम कारवाही हुने ब्यक्तिका हकमा निजलाई पदमुक्त भइ सके पछि कानून बमोजिम अनुसन्धान र तहकिकात गर्ने गराउने ।
  • सार्वजानिक पद धारण गरेको कुनै ब्यक्तिले अनुचित कार्य गरी अख्तियारको दुरुपयोग गरेको देखिएमा त्यस्ता ब्यक्तिलाइ सचेत गराउन वा बिभागिय वा अन्य कारवाहीको लागि अख्तियारवाला समक्ष पठाउने ।
  • सार्वजानिक पद धारण गरेको कुनै ब्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो ब्यक्ति र सो अपराधमा संलग्न अन्य ब्यक्तिहरु उपर कानून बमोजिम अधिकार प्रप्त अदालतमा मुद्दा दायर गर्ने वा गराउने ।
  • प्रधानमन्त्री समक्ष सम्पादित कामहरुको बार्षिक प्रतिवेदन पेश गर्ने ।
गृह पृष्ठ | English | नीतिनियम | सम्पर्क | © २०६४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमान्डौ, नेपाल ।