अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अंग्रेजी | प्रश्नोत्तर | सम्पर्क
मुख्य पृष्ठ | प्रमुख आयुक्त | श्री बेद प्रसाद सिवाकोटी | का०वा०प्र०आयुक्त श्री ललित बहादुर लिम्बु
नयाँ प्रेस बिज्ञप्ति | प्रेस बिज्ञप्ति संग्रह | भ्रष्टाचारका मुद्दाहरु
न्यूजलेटर | समाचार बुलेटिन | ताजा जानकारी | ब्रोसर
अ०दु०अ०आयोग एन | भ्रष्टाचार निवारण एन | अ०दु०अ०आयोग नियमावली | आचार संहिता | अख्तियारको रणनीति | नागरिक बडापत्र
मगंतुराम अग्रवाल | बिनयकुमार गामी | चन्द्रकुमार तामाङ | विजयनाथ भट्टराई | अरुणकुमार रंजितकार | दिलिप कुमार श्रेष्ठ
दृष्य सामाग्री | श्रब्य सामाग्री | लेख, रचना, तथा बिभिन्न शिर्षकहरु
ट्रान्सपरेन्सी ईन्टरनेशनल | एशियाली बिकास बैंक | बिष्व बैंक | ट्रान्सपरेन्सी ईन्टनेशनल नेपाल | नेपाल सरकार | राष्टिय योजन आयोग | लोक सेवा आयोग
subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link

कार्य संचालन र गठन

बिल्डिङ

गठन

नेपालको अन्तरिम संविधान-२०६३ को धरा ११९ बमोजिम आयोगमा एक जना प्रमुख आयुक्त र आवश्यक संख्यामा अन्य आयुक्तहरु रहने प्रावधान छ । संवैधानिक परिषदको सिफारिसमा प्रधानमन्त्रीवाट आयोगका प्रमु आयुक्त तथा अन्य आयुक्तहरुको नियुक्ति हुन्छ । आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको पदावधि ६ बर्षको हुने र ६५ बर्षको उमेर सम्म बहाल रहन सक्ने तथा सो पदवा६ सर्वोच्च अदालतको न्यायाधिश सरह समान आधार र तरीकाले हटाउन सकिने व्यवस्था रहेको छ । आयुक्तहरुको पुनर्नियुक्ति हुन सक्दछ ।

प्रशासनिक संगठन

केन्द्रीय स्तरमा आयोगको सचिवालय रहेको छ जसको प्रमुखमा नेपाल सरकारद्वारा नियुक्त सचिव रहने ब्यवस्था छ । नेपाल सरकारद्वारा स्वीकृत दरवन्दीमा नेपाल सरकारवाटै खटाइएका कर्मचारीहरु सचिवालयमा रहने ब्वस्था छ । आयोगको कार्य प्रकृति र त्यसमा गर्नुपर्ने अनुसन्धानको कारवाहीमा तत्सम्बन्धी विषयको दक्ष जनशक्तिको आवश्यकता पर्ने हुँदा न्याय-प्रशासन-लेखा-बैंक-प्राविधिक-प्रहरी आदी क्षेत्रका ब्यक्तिहरुवाट सो पदहरु पूर्ति हूने गरेको छ । आयोगमा ६ वटा अनुसन्धा महाशाखाहरु -प्रशासन महाशाखा-योजना महाशाखा-प्रहरी महाशाखा र मुद्दा महाशाखा गरी १० वटा महाशाखाहरु रहेका छन् भने अनुसन्धानको कार्य प्रकृति अनुसार वैधानिक आर्जनको श्रोत पुष्टी नभएको सम्पत्ति छानवीन कार्य टोली र नक्कली शैक्षिक प्रमाणपत्र छानवीन इकाईको व्यवस्था गरिएको छ । साथै आयोगमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न योजना महाशाखा अन्तर्गत तालिम शाखा स्थापना गरिएको छ । त्यसैगरी अनुसन्धान कार्यमा प्रभावकारिता ल्याउन योजना महाशाखा अन्तर्गत ब्यवस्थापन सूचना इकाइ र प्रहरी महाशाखा अन्तर्गत ईन्टेलिजेन्स इकाईको पनि स्थापना गरिएको छ । अदालतमा दायर भएका मुद्दाहरुको प्रतिरक्षाका लागि आयोग रमहान्यायाधिवक्ताको कार्यालयको समन्वयमा एक विशेष शाखाको समेत व्यवस्था गरिएको छ ।हाल आयोगमा स्वीकृत दरवन्दी तर्फ २०१ मध्ये १८४ - पुल दरवन्दी तर्फ २० मध्ये १२ - फाजिलमा परी काज खटिएका ९ तथा आयोगवाट माग भई काजमा खटिएका ५३ समेत गरी जम्मा २५८ कर्मचारी कार्यरत छन् ।

अधिकार प्रत्यायोजन

आयोगको ब्यापक क्षेत्राधिकारको सन्दर्भमा आयोगको प्रशासनिक संगठनलाई स्थानीय तहमा विस्तार गर्ने सम्बन्धमा दीर्घकालीन सोच रहेको छ । हाल क्षेत्रीय प्रशासक तथा प्रमुख जिल्ला अधिकारीहरुलाई तोकिएको शर्त बमोजिम आयोगको अधिकार प्रयोग गर्न पाउने गरी अधिकार सुम्पी कार्य सम्पादन गर्ने व्यवस्था मिलाइएको छ । साथै पाईल६ जिल्लाको रुपमा झापा-मोरङ-धनुषा-पर्सा-चितवन-कास्की-रुपन्देही-दाङ-वाँके र कैलाली गरी १० जिल्लाहरु र पाँचवटै क्षेत्रिय प्रशासन कार्यालयहरुमा आयोगको वेग्लै इकाई स्थापना गरी भ्रष्टाचार एवं अनुचित कार्यका उजुरीहरु उपर आवश्यक कारवाही भइरहेको छ ।

कार्य पद्धती

cfof]usf] sfo{ ;+rfng k|0ffnLnfO{ clVtof/ b'?kof]u ;DaGwL cg';Gwfg k|lqmofnfO{ ;Ifd kfg{ ;3fpg] 9+un] ;'b[9 agfOPsf] 5 . cfof]udf k/]sf ;a} ph"/LnfO{ cfof]usf] gofF /0fgLlts of]hgfTds sfo{k|0ffnL cGtu{t x]l/G5 / lsgf/f nufOG5 . k|f/lDes cg';Gwfg ug]{ jf lj:t[t cg';Gwfg ug]{ ljifox?nfO{ lnP/ cfof]un] ;':ki6 k|fjwfg agfPsf] 5 . 

k|f/lDes cg';Gwfgsf] Pp6f /fd|f] kIf xf] – ph"/Lsf] /fd|f] ljZn]if0f / To;df Go"gtd\ k|df0f h'6fpg uDeL/ k|of; . o; r/0fdf :ki6 cfwf/ k]mnf k/]df cfof]uaf6 Pshgf cg';Gwfg clws[t lgo'Qm u/L lj:t[t cg';Gwfg z'? x'G5 . cg';Gwfg clws[tn] ;f]wk"5 ug]{, k|fKt ljj/0fsf] ljZn]if0f ug]{, k|ltj]bg tof/ ug]{ / To;nfO{ cfof]u ;dIf k]z ug]{ sfd k"/f ub{5 . To;sf cfwf/df cfof]un] lg0f{o u5{ .

cfof]un] lng] ;a} lg0f{ox?sf] clen]v lg0f{o–k'l:tsfdf /flvG5 . sfo{ ;+rfngs} ;Gbe{df cfof]un] cfjZostf cg';f/ ljz]if k|x/L ljefu / k|d'v lhNnf clwsf/L h:tf lgsfox?nfO{ klg clwsf/ k|Tofof]hg ub{5 . cfof]un] ljleGg If]qsf cf}krfl/s ÷ cgf}krfl/s lgsfo;Fu sfo{;+hfn ljsl;t u/]sf] 5 . To:tf ;+hfnx? dfk{mt\ ;"rgf k|jfx x'g] Joj:yf 5 . gful/s ;dfh;Fu ;DaGw a9fpg] s'/fdf klg cfof]un] hf]8 lbPsf] 5 . Joj;flos ;+u7g, a'l4hLjL tyf /fli6«o hLjgsf ljlzi6 gful/sju{;Fu ;DaGw :yfkgf u/L e|i6frf/lj?4 jftfj/0f agfpg], ;bfrf/k|ltsf] cf:yf a9fpg] / ;'zf;gdf ;Sbf] a9L of]ubfg lbgdf cfof]un] xfn} b]vfPsf] ;lqmotfsf] ;j{q ;x|fxgf ul/Psf] 5 . o; sbdn] jf:tjdf cfof]usf] klxn]sf] sfo{k|0ffnL / clxn]sf] sfo{k|0ffnLdf b]lvPsf] ;':ki6 cGt/nfO{ dfq} k|sfzdf NofPsf] 5}g, ;fy ;fy} cfof]usf] sfo{;DkfbgnfO{ a9L k|efjsf/L klg t'NofPsf] 5 .

cfof]usf] ;+;b\, dGqfno, ljefu, lhNnf k|zf;g sfof{no, ljz]if k|x/L ljefu, /fh:j cg';Gwfg ljefu, /fli6«o cg';Gwfg ljefu, k|x/L tyf cbfnt;Fusf] ;DaGwsf af/] jflif{s k|ltj]bgdf k|sfz kfl/Psf] x'G5 . cfof]un] clVtof/ b'?kof]u lgoGq0f ug{ / b]zdf ;'zf;g :yfkgf ug{ låkIfLo / ax'kIfLo lgsfox¿sf] klg lgs6 ;xof]udf /x]/ ;xsfo{ u/]sf] 5 .

गृह पृष्ठ | English | नीतिनियम | सम्पर्क | © २०६४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमान्डौ, नेपाल ।