श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय मिति २०७६।०४।३२ मा घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०४।३२ गते
-----------------------------------------
श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय घुस रकम सहित नियन्त्रणमा 
--------------------------------------------------------------------------------------------------------------------- 
श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.६५,०००।– (अक्षरुपी पैसट्ठी हजार) लिइसकेको अवस्थामा मिति २०७६।०४।३० गते जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) रामग्राम नगरपालिका वडा नं. १ खानेपानि टोल स्थित लुम्विनी प्लस सामुदायिक हेरचाह केन्द्रबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्त

 

Download
  

Other Press Release