आयोगको हिरासतमा रहेका व्यक्तिलाई हिरासत मुक्त गर्ने सम्बन्धमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।१४ गते । 
-------------------------------------------- 
हालको विश्वव्यापी कोरोनाभाईरस (कोभिड-१९) को सङ्क्रमण तथा कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी 'हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि' समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल आठजनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release