आयोगको हिरासतमा रहेका थप चारजनालाई हिरासत मुक्त गरिएको सम्बन्धमा।


प्रेस विज्ञप्ति :- मिति २०७७।०१।०४ गते ।
 -------------------------------------------- 
हालको विश्वव्यापी कोरोनाभाईरस (कोभिड-१९) को सङ्क्रमण तथा कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी 'हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि' समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये थप चारजनालाई बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राखी हिरासतमा मुक्त गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release