प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की अनुसन्धानको लागि नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।३० गते । 
---------------------------------------------

प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आ.ब. २०७४/०७५ र आ.ब. २०७५/०७६ मा गरी जम्मा रु. १,०८,९९,१८४।–(एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैंयाँ) हिनामिना गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित मिति २०७७।०४।२९ गते आयोगमा दाखिला हुन आएको हुँदा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

प्रवक्ता 
तारानाथ अधिकारी

 

Download
  

Other Press Release