Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने रु. ५२,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।१५ गते ।
----------------------------------------------------

राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपानेले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई कार्यालय परिसरको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

Download Now
  

Other Press Release

पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव-इन्जिनियर नेत्र प्रसाद लामिछाने रु. ५०,०००/- अतिरिक्त रकम नियन्त्रणमा लिइएको ।
2021/03/05
जिल्ला धनुषा बटेश्वर गाउँपालिकाका सवारी चालक विर बहादुर मगरसहित रु. ८,००,०००/- अतिरिक्त रकम नियन्त्रणमा लिइएको ।
2021/03/02
सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी रु. ५०,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/25
जिल्ला मोरङ, औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत (करार) सरोज सुवेदी रु. २,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/25
जिल्ला बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल रु. ६,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/20