Fiscal Year 2080/81 Total Press Releases : 243
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
43

2023-09-11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
42

2023-09-05

जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित नियन्त्रणमा। फोरम्यान विर्जु कुमार महतो जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्र घुस रिसवत - ।-

Sting Operation

DOC PDF
41

2023-09-05

जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादवसमेत ३ जनाउपर बिगो रु.५,००,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अध्यक्ष उमेश प्रसाद यादवसमेत जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
40

2023-09-05

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
39

2023-09-04

जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उपर बिगो रु.४,६७,३८,७८०।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। लेखा अधिकृत तोरण बहादुर कार्की जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुर गैरकानूनी सम्पत्ती आर्जन - ।-

Charge Sheet

DOC PDF
38

2023-09-03

जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडा अध्यक्षसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडा अध्यक्षसमेत ३ जना जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF
37

2023-09-03

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेमा कार्यरत अधिकृत (छैटौं तह) हीम कुमारी सुनार पुन उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। अधिकृत (छैटौं तह) हीम कुमारी सुनार पुन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँके शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
36

2023-08-30

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी. उपर बिगो रु. १८,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी. ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देही घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
35

2023-08-30

जिल्ला सप्तरी, बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। नगर प्रमुख आतेश कुमार सिंहसमेत जिल्ला सप्तरी, बोदेबर्साइन नगरपालिका गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF
34

2023-08-29

जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बराल उपर प्रतिवद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। उप-प्राध्यापक रविन्द्र प्रसाद बराल जिल्ला कास्की, पोखरा विश्वविद्यालय शैक्षिक - ।-

Charge Sheet

DOC PDF
33

2023-08-29

जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडिया उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडिया जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
32

2023-08-29

भीमदत्त नगरपालिका, कन्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १० जना एवं भवानी कन्स्ट्रक्शन प्रा.लि. उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसमेत भीमदत्त नगरपालिका, कन्चनपुर राजस्व चुहावट - ।-

Charge Sheet

DOC PDF
31

2023-08-27

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
30

2023-08-27

नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत ७ जना उपर सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। नापी अधिकृत राजन गिरीसमेत नापी कार्यालय, ललितपुर सरकारी कागजात सच्याएको र गलत लिखत तयार गरेको - ।-

Charge Sheet

DOC PDF
29

2023-08-23

जिल्ला सिरहा, नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित नियन्त्रणमा । अमिन दिपरन्जन यादव जिल्ला सिरहा, नापी कार्यालय, लहान सिरहा घुस रिसवत - ।-

Sting Operation

DOC PDF
28

2023-08-22

कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धिताल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापासमेत कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
27

2023-08-18

जिल्ला कपिलबस्तु, विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जना जिल्ला कपिलबस्तु, विजयनगर गाउँपालिका वडा नं. ४ सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
26

2023-08-17

सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेल सडक डिभिजन लहान, सिरहा घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
25

2023-08-16

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसमेत ७ जना उपर घुस/रिसवत लिने/दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसमेत ७ जना जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
24

2023-08-16

जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद रु.२,००,०००।– र रु.३,००,०००।–को चेकसहित नियन्त्रणमा । लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादव जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका घुस रिसवत - ।-

Sting Operation

DOC PDF