Fiscal Year 2080/81 Total Press Releases : 217
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
57

2023-09-26

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
56

2023-09-24

जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसमेत ५ जना जिल्ला बारा, सिम्रौनगढ नगरपालिका सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
55

2023-09-22

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
54

2023-09-21

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
53

52

2023-09-19

साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसमेत २ जना उपर नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसमेत २ जना साविक जिल्ला शिक्षा कार्यालय, धनुषा विविध - ।-

Charge Sheet

DOC PDF
51

2023-09-19

श्री आधारभूत विद्यालय नाङराङ्गे, उदयपुरका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी श्री आधारभूत विद्यालय नाङराङ्गे, उदयपुर सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
50

2023-09-19

जिल्ला सिरहा, नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दिपरन्जन यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अमिन (करार) दिपरन्जन यादव जिल्ला सिरहा, नापी कार्यालय, लहान घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
49

2023-09-17

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
48

2023-09-13

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
47

2023-09-12

जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकमसहित नियन्त्रणमा। प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक बिद्यालय घुस रिसवत - ।-

Sting Operation

DOC PDF
46

2023-09-12

प्रहरी प्रभाग, बुढानीलकण्ठ, काठमाडौमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंह उपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंह प्रहरी प्रभाग, बुढानीलकण्ठ, काठमाडौ घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
45

2023-09-11

जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साह उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अधिकृत तेज नारायण साह जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
44

2023-09-11

श्री कन्या देवी आधारभूत विद्यालय, नुवाकोटका प्रा.वि. तृतीय शिक्षक मञ्जु कुमारी थापा (ओझा) उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। तृतीय शिक्षक मञ्जु कुमारी थापा (ओझा) श्री कन्या देवी आधारभूत विद्यालय, नुवाकोट शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
43

2023-09-11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
42

2023-09-05

जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित नियन्त्रणमा। फोरम्यान विर्जु कुमार महतो जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्र घुस रिसवत - ।-

Sting Operation

DOC PDF
41

2023-09-05

जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादवसमेत ३ जनाउपर बिगो रु.५,००,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अध्यक्ष उमेश प्रसाद यादवसमेत जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
40

2023-09-05

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
39

2023-09-04

जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उपर बिगो रु.४,६७,३८,७८०।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। लेखा अधिकृत तोरण बहादुर कार्की जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुर गैरकानूनी सम्पत्ती आर्जन - ।-

Charge Sheet

DOC PDF
38

2023-09-03

जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडा अध्यक्षसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडा अध्यक्षसमेत ३ जना जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF