Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 367
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
47

2019/08/30

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भगदत्त जैसी जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दी सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस रकम माग १,३०,००० ।-
46

2019/08/30

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषी गौतम उपर आरोपपत्र दायर गरिएको । कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषी गौतम डिभिजन सडक कार्यालय पोखरा सडक स्तरोन्नतिको लागि मोविलाईजेसन पेश्की दिएबापत घुस रिसवत माग गरेको ७,००,००० ।-
45

2019/08/27

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी उपर आरोप-पत्र दायर गरिएको। शिक्षक गणेश के.सी श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्ग डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उतीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीहरूसँग घुस/रिसवत माग गरेको १०,००० ।-
44

2019/08/27

नगराइन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल उपर आरोप-पत्र दायर गरिएको । सव-इन्जिनियर उमेश मण्डल नगराइन नगरपालिका, धनुषा विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५५,००० ।-
43

2019/08/27

भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौलाउपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा हरि नारायण उपाध्यायसमेत २ जना भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुर कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस/रिसवत माग गरेको ४,००० ।-
42

2019/08/26

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर उपर आरोप-पत्र दायर गरिएको। नायव सुब्बा मिथिलेश्वर ठाकुर भूमिसुधार तथा मालपोत कार्यालय, सिरहा जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५,००० ।-
41

2019/08/25

जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतो उपर आरोप-पत्र दायर गरिएको । नायब सुब्बा सनोज महतो जिल्ला प्रशासन कार्यालय, बारा पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा सकिदिने भनी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-
40

2019/08/25

पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला उपर आरोप-पत्र दायर गरिएको । मुख्य अधिकृत गिरिराज कोइराला पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगर विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनको लागि घुस रकम माग गरी लिएको ६,७५,००० ।-
39

2019/08/25

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं) चन्दनकुमार अमात्य उपर आरोप-पत्र दायर गरिएको । अधिकृत (आठौं) चन्दनकुमार अमात्य उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुर उद्योग दर्ता गर्न IEE प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५०,००० ।-
38

2019/08/23

प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे उपर आरोप-पत्र दायर गरिएको । प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे प्रहरी चौकी, पाँचखाल काभ्रे सवारी साधन चेक गर्ने बहानामा दु:ख हैरानी दिंदै घुस रिसवत माग गरेको २,००० ।-
37

2019/08/23

नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार उपर आरोप-पत्र दायर गरिएको । सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार नापी कार्यालय इनरूवा सुनसरी जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग ११,००० ।-
36

2019/08/21

साना सिँचाई कार्यक्रम, दैलेखका सव इन्जिनियर सल बहादुर बुढा उपर आरोप-पत्र दायर गरिएको । सव इन्जिनियर सल बहादुर बुढा साना सिँचाई कार्यक्रम, दैलेख नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
35

2019/08/21

कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौलासमेत ५ जना उपर आरोप-पत्र दायर गरिएको । इन्जिनियर कमल सिटौलासमेत कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दिया निर्माण योजना तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग १५,००,००० ।-
34

2019/08/20

दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी,भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया उपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा देउमान कडरिया दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी,भक्तपुर जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग ५०,०००।– ।-
33

2019/08/20

सिम्ता गाउँपालिका सुर्खेतका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको । शिव शंकर पोख्रेल समेत ५ जना सिम्ता गाउँपालिका सुर्खेत सिम्ता गाउँपालिका वडा नं. २ देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा विनियोजन भएको रकम बराबरको काम नभएको ४,५६,४३१।३५ ।-
32

2019/08/19

महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबु सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरेको रू.१,००,००० ।-
31

2019/08/19

श्री चन्द्रसूर्य आधारभूत विद्यालय, सिंजा, जुम्लाका शिक्षक बीरबहादुर बुढा उपर आरोप-पत्र दायर गरिएको शिक्षक बीरबहादुर बुढा चन्द्रसूर्य आधारभूत विद्यालय, सिंजा, जुम्ला नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
30

2019/08/18

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता समेत २ जना राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौं कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस रिसवत माग १,००,००० ।-
29

2019/08/15

हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई उपर आरोप-पत्र दायर गरिएको । प्रहरी जवान तेज प्रसाद भट्टराई हिगुवापाटी ट्राफिक पोष्ट काभ्रे नदिजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहाना गरी घुस रिसवत माग २,००० ।-
28

2019/08/13

जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको । किशोर यादव र माधव प्रसाद यादव जिल्ला बारा, कलैया उपमहानगरपालिका रकम हिनामिना ५,७१,२६९।५० ।-