Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Others Press Releases : 153
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
93

2019/12/21

जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय , यज्ञभूमि धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार समेत २ जना १५ हजार घुस रकम सहित नियन्त्रणमा । प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र विजयप्रसाद साह जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय , यज्ञभूमि धारापानी घुस/रिसवत १५,००० ।-
92

2019/12/20

जिल्ला नवलपरासी रामग्राम न.पा. वडा नं.१८ का वडा अध्य‌‌क्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादव नियन्त्रणमा । वडा अध्य‌‌क्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादव जिल्ला नवलपरासी रामग्राम न.पा. वडा नं.१८ घुस/रिसवत २,००,०००।- ।-
91

2019/12/19

राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिन खोज्दा जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ नियन्त्रणमा । श्यामकुमार श्रेष्ठ जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ घुस/रिसवत १०,०००।- ।-
90

2019/12/18

राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिन खोज्दा हाल जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेली नियन्त्रणमा । जहरुदिन तेली जिल्ला स्याङजा बालिङ नगरपालिका घुस/रिसवत रु. १५,०००।- ।-
89

2019/12/18

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको अवस्थामा नियन्त्रणमा । प्रहरी जवान सरोजकुमार यादव जिल्ला प्रहरी कार्यालय बारा घुस/रिसवत १५,०००।- ।-
88

2019/12/17

गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक श्री नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मी घुस वापतको रकम लिने/फिर्ता गर्ने विषयमा अनुसन्धानका लागि नियन्त्रणमा । प्रमुख प्रशासक श्री नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मी गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौं घुस/रिसवत - ।-
87

2019/12/11

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन रु.२०,००,०००।– (बीस लाख) घुस रकम सहित नियन्त्रणमा । डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुव कुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन डिभिजन सडक कार्यालय प्युठान घुस/रिसवत २०,००,०००।- ।-
86

2019/12/11

४० हजार घुस रकम सहित महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा नियन्त्रणमा । प्रहरी निरीक्षक जय नेपाल थापा महानगरीय अपराध महाशाखा, काठमाडौं घुस/रिसवत ४०,००० ।-
85

2019/12/10

जिल्ला सप्तरी महादेवा गाँउपालिका-६ का वडा सचिब नायव सुब्बा नबोनाथ मिश्रा घुस रकम सहित नियन्त्रणमा वडा सचिब नायव सुब्बा नबोनाथ मिश्रा महादेवा गाँउपालिका-६,सप्तरी घुस/रिसवत २,००,००० ।-
84

2019/12/10

जिल्ला सर्लाही, प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकम सहित नियन्त्रणमा प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव प्रहरी चौकी त्रिभुवन नगर, सर्लाही घुस/रिसवत ५०,००० ।-
83

2019/12/08

ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी. घुस रकम सहित नियन्त्रणमा प्रहरी नायब निरीक्षक हेमन्त के.सी. ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङ घुस/रिसवत ७,००० ।-
82

2019/12/05

सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुस रकमसहित नियन्त्रणमा । प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङ घुस/रिसवत ७,०००।- ।-
81

2019/12/04

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस रकमसहित नियन्त्रणमा । नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुर घुस/रिसवत ४०,०००।- ।-
80

2019/12/03

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नबिनकुमार झा घुस रकमसहित नियन्त्रणमा । प्रहरी सहायक निरीक्षक नबिनकुमार झा ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषा घुस/रिसवत १,०००।- ।-
79

2019/11/30

शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशी घुस रकमसहित नियन्त्रणमा । इन्जिनीयर त्रिलोक जोशी शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलाली भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग २,५०,००० ।-
78

2019/11/29

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह घुस/रिसवत सहित नियन्त्रणमा । प्रहरी निरिक्षक रामकिशोर साह जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही ठगी सम्बन्धी उजुरी परेको र सो मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग ९०,००० ।-
77

2019/11/28

जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव दिनेश बास्कोटा घुस रकमसहित नियन्त्रणमा । वडा सचिव दिनेश बास्कोटा गोकर्णेश्वर नगरपालिका वडा नं. ५, काठमाडौं घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग २५,०००/- ।-
76

2019/11/25

जिल्ला काठमाडौं, नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की नियन्त्रणमा । अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की जिल्ला काठमाडौं, नापी कार्यालय, साँखु घुस/रिसवत ४,०००।- ।-
75

2019/11/24

लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रूपन्देहीका लेखापाल रत्नेश्वर तिवारी घुस रकमसहित नियन्त्रणमा । लेखापाल रत्नेश्वर तिवारी लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रूपन्देही कार्यालयसँग सम्बन्धी विभिन्न सामाग्री आपुर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग २५,००० ।-
74

2019/11/22

भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल घुस रकमसहित नियन्त्रणमा । मातपोत अधिकृत रामबाबु मण्डल भूमिसुधार तथा मालपोत कार्यालय सिरहा घुस/रिसवत ५,००,०००।- ।-