Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
55

2019/09/19

महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्त घुस रकम सहित नियन्त्रणमा । प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्त महानगरीय प्रहरी प्रभाग थली, काठमाडौं सवारी दुर्घटना केशको सहमति बमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग ५,००० ।-
54

2019/09/19

नापी कार्यालय भक्तपुरका सर्भेक्षक सिद्धराज जोशी घुस रकम सहित नियन्त्रणमा । सर्भेक्षक सिद्धराज जोशी नापी कार्यालय भक्तपुर जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस/रिसवत माग ८,००० ।-
53

2019/09/19

यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपक प्रसाद गुरागाई घुस रकमवापतको बैंक भौचर सहित नियन्त्रणमा । सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपक प्रसाद गुरागाई यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुर बिद्युतिय सवारी साधनहरुको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुस/रिसवत माग ६०,००० ।-
52

2019/09/19

सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्मा घुस रकम सहित नियन्त्रणमा । सहायक वन अधिकृत पर्शुराम चौधरी र मनोज कुमार शर्मा सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम) डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग ६५,००० ।-
51

2019/09/14

जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जना घुस रकम सहित नियन्त्रणमा । प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा वि.व्य.स. सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारी नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्सा करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग १,००,००० ।-
50

2019/09/12

जिल्ला अदालत सिराहाका हलुका सवारी चालक (करार) बृज मोहन यादव घुस रकम सहित नियन्त्रणमा । हलुका सवारी चालक (करार) बृज मोहन यादव जिल्ला अदालत सिराहा अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग १,१०,००० ।-
49

2019/09/09

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली घुस रकम सहित नियन्त्रणमा प्रहरी जवान गमहिरा साह तेली जिल्ला प्रहरी कार्यालय पर्सा टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी सेवाग्राहीसँग पटक पटक घुस/रिसवत रकम माग ५,००० ।-
48

2019/09/09

नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही नोलाईट सिरहा जिल्लामा कार्यरत ई.सि. छेदिलाल साह सुनार घुस रकम सहित नियन्त्रणमा ई.सि. छेदिलाल साह सुनार नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही नोलाईट सिरहा करारको कर्मचारीमा भर्ना गरिदिन्छु भनी घुस रकम माग ८०,००० ।-
47

2019/09/08

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुस रकम सहीत नियन्त्रणमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुली काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी घुस/रिसवत माग १०,००० ।-
46

2019/09/08

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपाने घुस रकम सहिन नियन्त्रणमा नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपाने बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौं पूजी बृद्धि तथा शाखा विस्तारको लागि रू.१,०००।–(एक हजार) घुस रिसवत रकम लिदै दिदै गरेको १,००० ।-