अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न


मिति २०७६।०४।२९ गते ।

--------------------------------------

आयोगको कार्यालय टंगाल र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि चार (४) दिने अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ |