खोजमुलक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम


मिति २०७६।०५।०४ गते ।

--------------------------------------

खोजमुलक पत्रकारहरुसँग आयोगको संवैधानिक तथा कानुनी व्यवस्था, आयोगको कार्यसम्पादन स्तर, आयोगको सिमाहरु तथा सुशासन पर्वद्धनामा आयोग र पत्रकारहरुबीच हुने सक्ने सहकार्यहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।