Fiscal Year 2081/82 Total Press Releases : 412
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
252

2025-03-16

जिल्ला सर्लाही, चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय, बरहथवा, सर्लाहीमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। शिक्षक पवन कुमार बुढाथोकी जिल्ला सर्लाही, चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय, बरहथवा, सर्लाही शैक्षिक नक्कली - ।-

Charge Sheet

251

2025-03-12

जिल्ला महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो रु.३५,०००।- घुस रकमसहित नियन्त्रणमा। खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो जिल्ला महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरी घुस रिसवत - ।-

Sting Operation

250

2025-03-10

प्रतिवादी घनश्याम बानियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

249

2025-03-06

प्रतिवादी बुद्धिमान जैसीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

248

2025-03-04

ललिता निवास क्याम्प भित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था बिशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

247

2025-03-04

कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरी कोशी अस्पताल, विराटनगर शैक्षिक नक्कली - ।-

Charge Sheet

246

2025-03-03

प्रतिवादी खिम बहादुर वि.क.समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

245

2025-03-03

प्रतिवादी खिम बहादुर वि.क.समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

244

2025-02-21

प्रतिवादी डा.प्रदिप ढकालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

243

2025-02-21

प्रतिवादी तारा प्रसाद सापकोटासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

242

2025-02-21

प्रतिवादी राजुभाई कुस्मासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

241

2025-02-20

नापी कार्यालय, बाराका तत्कालीन अधिकृत हाल अवकाश प्राप्त दीनानाथ मिश्रसमेत ८ जना उपर घुस/रिसवत लिने/दिने, सरकारी कागजात सच्याउने, गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन अधिकृत हाल अवकाश प्राप्त दीनानाथ मिश्र नापी कार्यालय, बारा घुस रिसवत - ।-

Charge Sheet

240

2025-02-17

प्रतिवादी दुर्गा दास महर्जनसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

239

2025-02-17

प्रतिवादी नन्दकिशोर गुप्तासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

238

2025-02-16

प्रतिवादी रवि सिंहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

237

2025-02-16

प्रतिवादी बलभद्र प्रसाद दास रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

236

2025-02-14

प्रतिवादी प्रकाश प्रसाद पोखरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

235

2025-02-14

प्रतिवादी अरुण शाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

234

2025-02-13

यस आयोगका सचिव श्री घनश्याम उपाध्यायको विदाई तथा नवआगन्तुक सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न। N/A N/A N/A N/A

Others

233

2025-02-13

प्रतिवादी इन्द्रलाल श्रेष्ठ रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others