मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत ६ जनाउपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा आरोपपत्र दायर।