नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।