जिल्ला महोत्तरी, साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्‍वर महतो कोइरीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।