सडक डिभिजन कार्यालय दाङ्गका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल, जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।