सहयोगार्थ रकम जम्मा गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८०।०८।२७ गते ।
-------------------------------------------------

सम्वत् २०८० साल कात्तिक १७ गते शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुको सहयोगको लागि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/२१ गतेको निर्णयानुसार यस आयोगका माननीय पदाधिकारीज्यूहरु र कर्मचारीहरुबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा रु.८,६१,७८१.७० मिति २०८०/०८/२५ गते EFT मार्फत जम्मा गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release