स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोग तथा मातहतका कार्यालयहरूमा परेका स्थानीय तह (गाउँपालिका, नगरपालिका, प्रदेशसमेत) हरूले प्रयोग गरेका नीतिगत तथा कानूनी अधिकार, कार्यगत व्यवस्था तथा सञ्चालन भएका लक्षित कार्यक्रम(शिक्षा, स्वास्थ्य, क्षमता विकास),सार्वजनिक सेवा प्रवाह तथा पूर्वाधार विकास निर्माणका कार्यहरूसँग सम्बन्धित उजुरीहरूको छानविन, अनुसन्धान र तहकिकात गर्दा देखिएका विभिन्न सवालहरूलाई अध्ययन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिमको सुझाव दिनुपर्ने देखी प्रस्तुत गरिएको छः-
नोट: सुझाबको पुर्ण पाठकोलागि Download मा थिच्नुहोस।
Download NowOther Reports
| अख्तियार बुलेटिन वर्ष २१, अंक २, २०८२ साउन-असोज 2025/11/03 |
| अख्तियार बुलेटिन वर्ष २१, अंक २, २०८२ साउन-असोज 2025/11/03 |
| पैँतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ 2025/11/02 |
| अख्तियार बुलेटिन वर्ष २१, अंक १, २०८२ वैशाख-असार 2025/07/28 |
| अख्तियार बुलेटिन वर्ष २१, अंक १, २०८२ वैशाख-असार 2025/07/28 |
| अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पाँचौँ रणनीतिक योजना (आ.व. २०८१/८२-२०८५/८६ ) 2025/06/20 |
| अख्तियार बुलेटिन वर्ष २०, अंक ४, २०८१ माघ-चैत 2025/04/29 |
| अख्तियार बुलेटिन वर्ष २०, अंक ४, २०८१ माघ-चैत 2025/04/29 |
| भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन समेत) 2025/04/25 |
| स्मारिका २०८१ 2025/02/17 |