मुख्य सामग्रीमा जानुहोस्
अख्तियार दुरूपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौँ
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा।
वि.सं:
नेपाल संवत:
११४६ कौलागा चतुर्थी - १९
हाम्रो बारे
परिचय
कार्य
गठन
फ्लो-चार्ट
मातहतका कार्यालयहरु
अ.दु.अ.आयोगको कार्यालय, ईटहरी
अ.दु.अ.आयोगको कार्यालय, वर्दिवास
अ.दु.अ.आयोगको कार्यालय, हेटौडा
अ.दु.अ.आयोगको कार्यालय, पोखरा
अ.दु.अ.आयोगको कार्यालय, बुटवल
अ.दु.अ.आयोगको कार्यालय, बुटवल (सम्पर्क कार्यालय : नेपालगन्ज)
अ.दु.अ.आयोगको कार्यालय, सुर्खेत
अ.दु.अ.आयोगको कार्यालय, कञ्चनपुर
श्रोतहरु
रिपोर्ट/ प्रतिवेदन
निर्देशिका / परिपत्र
सूचनाको हक
प्रकाशनहरू
सूचनाहरु
ऐन/नियम
प्रेस विज्ञप्ति
चार्ज सिट
स्टिङ्ग अपरेसन
विशेष प्रेस विज्ञप्ति
पुनरावलोकन
अन्य
लिंकहरु
सूचना अधिकारी
पूर्व प्रमुख आयुक्तज्यूहरु
संग्रह
भिडियो संग्रह
तस्विर संग्रह
आयोगको मूल गीत
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
अनलाईन उजुरी
सम्पर्क गर्नुहोस
सुझाव तथा गुनासो
बारम्बार सोधिने प्रश्नहरू
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा।
हाम्रो बारे
परिचय
कार्य
गठन
फ्लो-चार्ट
मातहतका कार्यालयहरु
अ.दु.अ.आयोगको कार्यालय, ईटहरी
अ.दु.अ.आयोगको कार्यालय, वर्दिवास
अ.दु.अ.आयोगको कार्यालय, हेटौडा
अ.दु.अ.आयोगको कार्यालय, पोखरा
अ.दु.अ.आयोगको कार्यालय, बुटवल
अ.दु.अ.आयोगको कार्यालय, बुटवल (सम्पर्क कार्यालय : नेपालगन्ज)
अ.दु.अ.आयोगको कार्यालय, सुर्खेत
अ.दु.अ.आयोगको कार्यालय, कञ्चनपुर
श्रोतहरु
रिपोर्ट/ प्रतिवेदन
निर्देशिका / परिपत्र
सूचनाको हक
प्रकाशनहरू
सूचनाहरु
ऐन/नियम
प्रेस विज्ञप्ति
चार्ज सिट
स्टिङ्ग अपरेसन
विशेष प्रेस विज्ञप्ति
पुनरावलोकन
अन्य
लिंकहरु
सूचना अधिकारी
पूर्व प्रमुख आयुक्तज्यूहरु
संग्रह
भिडियो संग्रह
तस्विर संग्रह
आयोगको मूल गीत
अनलाईन उजुरी
सम्पर्क गर्नुहोस
सुझाव तथा गुनासो
बारम्बार सोधिने प्रश्नहरू
चार्ज सिट
थप हेर्नुहोस
औरही नगरपालिका, महोत्तरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसमेत ११ जना र ५ वटा सप्लायर्स कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार शाह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
जिल्ला डडेल्धुरा, भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी उपर बिगो रू.३,७१,८४,५५१/८० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
३
४
५
६
७
सम्बन्धित
थप हेर्नुहोस
जिल्ला जाजरकोट, श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ३ जना र परामर्शदाता एलाइड इन्जिनियरिङ्ग प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
गोलबजार नगरपालिका, सिराहाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन नगर उपप्रमुख रेशम कुमारी थापासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३
जिल्ला कैलाली, जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौरा थारूउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
१३ कात्तिक, २०८३