जिल्ला ओखलढुङ्गा, लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, अभय कुमार गुप्ता, वडा अध्यक्ष शुकविर तामाङ्गसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।