अनलाइन उजुरी सम्बन्धी सूचना ।
हाल आयोगको अनलाईन उजुरी पोर्टलको स्तरोन्नतिको कार्य भइरहेकोले अन्य उजुरी पेश गर्ने माध्यमहरू इमेल, फेसबुक, भाइबर, टेलिफोन, हुलाक मार्फत वा आयोग वा आयोगका कार्यालयमा भौतिक रुपमा उपस्थित भई उजुरी दर्ता गर्न सक्नुहुनेछ। यस कार्यमा कुनै समस्या तथा असुविधा भएमा आयोगको देहाय बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ।
✉
ujuri@ciaa.gov.np (ईमेल मार्फत)
☎
१०७ (हटलाइन नं.)
☎
१६६०-०१-२२२३३ (टोल फ्री नं.)
◉
९८६३३३३१९१ (Viber/Whatsapp/SMS मार्फत)
f
/NepalCIAA (फेसबुक मार्फत सन्देश पठाएर)
X
@CIAA_Nepal (एक्स मार्फत सन्देश पठाएर)
✉
हुलाक मार्फत वा आयोगमा भौतिक रुपमा उपस्थित भएर उजुरी दर्ता गर्न