वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२१ गते।
------------------------------------------

जिल्ला रूकुम पश्चिम, आठबीसकोट नगरपालिका वडा नं. ९ बस्ने जनक बटालाले आठबीसकोट दुग्ध सहकारी नामक डेरी सञ्चालन गर्ने भनी नगरपालिकाबाट लाखौँ रकम लिई दुई वर्ष बितिसक्दा पनि सञ्चालन नगरेको र हाल डेरीको नाममा सरकारी गाडी निकाली व्यक्तिगत कार्यमा प्रयोग गरिरहेकोले कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी