वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जम्मा सङ्ख्या: १५ · आर्थिक वर्ष २०८३/८४

क्र.सं. मिति विषय फाइल
१ भूमि प्रशासन कार्यालय, मलंगवा, सर्लाहीका नायब सुब्बा निर्मल तिमलसिनालाई रू.१,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
२ जिल्ला भक्तपुर, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसमेत २ जनालाई रू.३३,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
३ जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई रू.१,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
४ जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीलाई रू.९,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
५ जिल्ला महोत्तरी, नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
६ जिल्ला सुनसरी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौं) कृष्ण नारायण यादवलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
७ जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्कीसमेत २ जनालाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
८ जिल्ला कैलाली, कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमलाई रू.२,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
९ जिल्ला उदयपुर, डिभिजन वन कार्यालयका योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेललाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१० जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई रू.१,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
११ भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसमेत ५ जना रू.३,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१२ जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस/रिसवतसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१३ भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुस/रिसवत रू.७,५०,०००।- सहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१४ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्वब भट्टराई घुस रकमसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१५ आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल रु.५,००,०००।– घुस रकमसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
अनलाइन उजुरी