हाईलाईट »

खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना

विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना

सन्देशमूलक नाराहरु छनौट गरिएको सम्बन्धी सूचना |

मानिस पहिचान गर्ने बारेको सूचना

स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आवेदन दिने सूचना

जिल्ला स्याङ्जा, गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौंका प्रतिनिधिसमेत ६ जना र प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

भ्रष्टाचार : समृद्धिको बाधक - सुमित्रा अमात्य

2079/12/06 कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2079/12/03 जिल्ला कास्की, पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बि.क. घुस रकमसहित नियन्त्रणमा । Sting Operation
2079/11/30 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। Appeal
2079/11/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। Appeal
2079/11/26 बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2079/11/26 जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० का तत्कालीन तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2079/11/25 जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा। Sting Operation
2079/11/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। Appeal
2079/11/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। Appeal
2079/11/21 जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा । Sting Operation
2079/12/06 कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/26 बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/26 जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० का तत्कालीन तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/17 जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहउपर रु. १,४०,०००।– बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/14 जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/14 जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर । DOC PDF
2079/11/14 जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/14 गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सि.डि.ई. ओम राज ढुङ्गाना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/12 जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिकाका तत्कालिन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, ,वडाध्यक्ष,कार्यपालिकाका सदस्य समेत समेत ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/11/12 श्री शाइकुमारी आधारभूत विद्यालय रुकुम (पश्चिम) मुसिकोटका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी., तत्कालीन प्रधानाध्यापकसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2079/12/03 जिल्ला कास्की, पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बि.क. घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2079/11/25 जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2079/11/21 जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2079/11/18 भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका ना.सु. रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2079/10/12 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका ईन्जिनियर योगेन्द्र ढुङ्गेल रु. १,५०,०००।– घुस रकम सहित नियन्त्रणमा । DOC PDF
2079/10/09 त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडाललाई घुस/रिसवत रु. १,५०,०००।– लिइसके पश्चात खानतलासी गर्दा स्रोत नखुलेको रु. ८,००,०००।– सहित नियन्त्रणमा लिइएको । DOC PDF
2079/10/03 जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह रु. १,४०,०००।-घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2079/08/09 जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान रु. ७,०००/- घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2079/07/29 बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुस/रिसवत रु. ३०,०००।– र स्रोत नखुलेको रकम रु. ३२,०५५।– सहित नियन्त्रणमा । DOC PDF
2079/07/18 सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2079/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न। DOC PDF
2079/09/22 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव श्री रामेश्वर दंगालको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न। DOC PDF
2079/08/23 भ्रष्‍टाचार विरुद्धको अन्तर्राष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न। DOC PDF
2079/07/24 विशेष अदालतबाट भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको विषयमा मिति २०७९/०७/२२ गते जारी गरिएको प्रेस विज्ञप्तिका सम्बन्धमा थप स्पष्ट पारिएको। DOC PDF
2079/06/05 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री तोयम रायाज्यूको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव डा. रामप्रसाद घिमिरेज्यूको पदभारग्रहण एवं स्वागत कार्यक्रम सम्पन्‍न। DOC PDF
2079/06/05 आयोगको ३२ औं प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश। DOC PDF
2079/05/15 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते नियामक निकायहरूको प्रभावकारिता, आपसी समन्वय र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न । PDF
2079/04/29 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २९ गतेको नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न । PDF
2079/04/25 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २४ र २५ गते नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न । PDF
2079/01/28 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश । PDF
2079/11/30 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/11/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2079/11/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/11/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/10/24 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/10/13 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु । DOC PDF
2079/10/11 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/10/03 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/09/24 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/09/19 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2079/05/01 सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले भर्ना गर्दा बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।- र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको । PDF
2079/04/01 आर्थिक वर्ष २०७८/०७९ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरुको प्रारम्भिक तथ्यांक समेटिएको संक्षिप्त विवरण । PDF
2079/02/30 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2079/02/24 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुनअनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2078/03/30 एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको सम्बन्धमा । PDF
2078/01/23 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आ.व. २०७६/०७७ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश । PDF
2077/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस समारोह सम्पन्न । PDF
2077/10/21 नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण सम्पन्न । PDF
2077/09/09 आयोगको तीसौं वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश । PDF
2077/06/08 सम्पत्ति विवरण अनुगमन प्रतिवेदनउपर आयोगको निर्णय । PDF
2079/06/05 बत्तिसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ Download
2078/08/13 एकतीसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ Download
2077/10/05 तीसौं वार्षिक प्रतिवेदनको सारांश पुस्तिका २०७६/७७ Download
2076/12/03 नेपाल सरकारको लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । Download
2076/11/30 नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम (One District One Product) ओने को कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । Download
2076/11/01 रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन Download
2076/09/28 स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी अध्ययन, २०७६ Download
2076/08/15 स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु Download
2075/10/14 नेपालमा भ्रष्‍टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन २०७५ Download
2075/10/14 नेपाल सरकारद्वारा सञ्‍चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्‍का व्यवस्थापनको अवस्‍था अध्ययन तथा विश्‍लेषण (२०७५ माघ) Download
2079/10/29 अख्तियार बुलेटिन वर्ष १८, अंक ३, २०७९ कार्तिक-पुस Download
2079/07/25 अख्तियार बुलेटिन वर्ष १८, अंक २, २०७९ साउन-असोज Download
2079/05/09 अख्तियार बुलेटिन वर्ष १८, अंक १, २०७९ बैशाख-असार Download
2079/01/26 अख्तियार बुलेटिन वर्ष १७, अंक ४, २०७८ माघ-चैत्र Download
2078/11/11 अख्तियार बुलेटिन वर्ष १७, अंक ३, २०७८ कार्तिक-पुस Download
2078/07/28 अख्तियार बुलेटिन वर्ष १७, अंक २, २०७८ श्रावण-असोज Download
2078/05/17 अख्तियार बुलेटिन वर्ष १७, अंक १, २०७८ बैशाख-असार Download
2078/02/20 अख्तियार बुलेटिन वर्ष १६, अंक ४, २०७७ माघ-चैत्र Download
2077/11/02 अख्तियार बुलेटिन वर्ष १६, अंक ३, २०७७ कार्तिक-पुस Download
2077/08/14 अख्तियार बुलेटिन वर्ष १६, अंक २, २०७७ श्रावण-आश्विन Download
2079/11/05 राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाऔं Download
2079/11/02 खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना Download
2079/11/02 विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना Download
2079/10/23 भ्रष्टाचार विरुद्धको सूचना Download
2079/10/22 सन्देशमूलक नाराहरु छनौट गरिएको सम्बन्धी सूचना | Download
2079/09/21 Invitation Sealed Quotation for the procurement of Purified Drinking Water Download
2079/09/20 समाचार तथा लेख रचना पठाउँदा भर्नुपर्ने फारम Download
2079/09/19 समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना Download
2079/09/19 मिति २०७९।०९।१९मा गोरखापत्रमा प्रकाशित समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना Download
2079/09/18 निबन्ध लेखन प्रतियोगिता सम्बन्धी सूचना Download
2079/11/23 "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2079/10/16 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/06 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/26 “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/21 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2079/07/17 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/06/06 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/31 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/27 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,बुटवल (सम्पर्क कार्यालय,नेपालगञ्ज)बाट बाँके जिल्लामा एक दिवसीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।