वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जम्मा सङ्ख्या: ७३ · आर्थिक वर्ष २०८३/८४

क्र.सं. मिति विषय फाइल
१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सव-इन्जिनियर पद (करार) मा कार्यरत भोज बाबु सोमै मगर उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
२ त्रिभुवन विमानस्थल, भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा, डिल्लीबजारका भन्सार अधिकृत ईन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरिया, बारामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादव उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
४ राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामवावू प्रसाद चौधरी उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
५ जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्सामा अधिकृत छैठौँ (प्राविधिक) पदमा कार्यरत गजेन्द्र प्रसाद जायसवाल र विकी यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
६ फेटा गाउँपालिका, बारामा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा कार्यरत ओम प्रकाश गिरी उपर झुट्टा शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
७ जिल्ला मोरङ, श्री आदर्श निकेतन आधारभूत विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र कुमार विश्वास थारु उपर झुट्टा/नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
८ जिल्ला ओखलढुङ्गा, लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, अभय कुमार गुप्ता, वडा अध्यक्ष शुकविर तामाङ्गसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
९ श्री ज्योति माध्यमिक विद्यालय, जुम्लामा कार्यरत शिक्षक महेन्द्र राज शाही उपर नक्कली/झुट्टा स्थायी अध्यापन अनुमतिपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१० राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराई भन्ने हिरा वावु भट्टराई उपर नक्कली/झुट्टा शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११ तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री तथा मन्त्रिपरिषद्, सामाजिक समितिका संयोजक डा. मिनेन्द्र प्रसाद रिजालसमेत ९७ जना उपर आरोपपत्र दायर गरिएको।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१२ मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत ६ जनाउपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१३ भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतहरू अर्जुन देव योङ्या, नविन कुमार गोले, ललितपुर महानगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्कासमेत ११ जनाउपर घुस (रिसवत), गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१४ जिल्ला जाजरकोट, श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१५ खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ३ जना र परामर्शदाता एलाइड इन्जिनियरिङ्ग प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१६ गोलबजार नगरपालिका, सिराहाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन नगर उपप्रमुख रेशम कुमारी थापासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१७ जिल्ला कैलाली, जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौरा थारूउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१८ जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१९ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
२० जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
अनलाइन उजुरी