वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जम्मा सङ्ख्या: १२४ · आर्थिक वर्ष २०८३/८४

क्र.सं. मिति विषय फाइल
१०१ जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०२ जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई रू.१,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१०३ गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०४ सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०५ जिल्ला सुर्खेत, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद, हर्क बहादुर बुढासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०६ भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसमेत ५ जना रू.३,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१०७ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दास उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०८ शुद्धोधन गाउँपालिका, कपिलवस्तुका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) समेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१०९ सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी उपर बिगो रू.२,२६,१३,१२३/३६ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११० जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष विजय कुमार यादव उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१११ जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस/रिसवतसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
११२ अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसमेत २ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११३ भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुस/रिसवत रू.७,५०,०००।- सहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
११४ आर्थिक वर्ष २०८२/८३ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न।
विशेष
प्रेस विज्ञप्ति
११५ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्वब भट्टराई घुस रकमसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
११६ जिल्ला महोत्तरी, साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्वर महतो कोइरीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११७ आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल रु.५,००,०००।– घुस रकमसहित नियन्त्रणमा ।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
११८ मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११९ जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना उपर गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१२० नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
अनलाइन उजुरी