Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Others Press Releases : 153
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
33

2019/08/22

भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा गंगालाल श्रेष्ठ भक्तपुर नगरपालिका वडा नं.-१ जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो भनि घुस रिसवत दिन खोजेको ४०,००० ।-
32

2019/08/21

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित नियन्त्रणमा । मालपोत अधिकृत अविनाश कुँवर मालपोत कार्यालय कास्की रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि घुस रकम माग गरेको ५९,००० ।-
31

2019/08/21

मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित नियन्त्रणमा । कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी समेत मालपोत कार्यालय मनमैजु, काठमाडौं जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस/रिसवत माग ३५,००० ।-
30

2019/08/21

जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा नापी सर्वेक्षक मोहन यादब जिल्ला अदालत महोत्तरी घर नापनक्सा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि घुस रकम माग 1,50,000 ।-
29

2019/08/18

श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय मिति २०७६।०४।३२ मा घुस रकम सहित नियन्त्रणमा अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्याय श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि घुस/रिसवत माग 65,000 ।-
28

2019/08/18

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा । सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ बनेपा नगरपालिका वडा नं.११ काभ्रे नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग २५,०००।– ।-
27

2019/08/14

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित नियन्त्रणमा मेघराज काफ्ले र नारायण कुर्मी नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग ४६,५५५ ।-
26

2019/08/13

श्री माध्यमिक विद्यालय रझेना घोराही दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित नियन्त्रणमा गणेश के.सी. श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्ग डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस/रिसवत माग १०,००० ।-
25

2019/08/13

जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको वडा अध्यक्ष मो.रफिक आलम ,सदस्य कारी साह,मुकेश साह जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत १,६०,००० ।-
24

2019/08/12

जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी. घुस रकम सहित नियन्त्रणमा । प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय घुस रिसवत ३,२६,००० ।-
23

2019/08/10

नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल घुस रकम सहित नियन्त्रणमा N/A N/A N/A N/A
22

2019/08/09

पुर्वाञ्चल विश्वबिद्यायलका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
21

2019/08/09

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल समेत ५ जना घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
20

2019/08/07

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई नियन्त्रणमा लिईएको N/A N/A N/A N/A
19

2019/08/05

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
18

2019/08/05

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं) चन्दनकुमार अमात्य घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
17

2019/08/05

दिब्येश्वरी जग्गा अधिकरण आयोजना, भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया घुस रकम सहित नियन्त्रणमा N/A N/A N/A N/A
16

2019/08/02

जिल्ला ट्राफिक कार्यालय, काभ्रेका प्रहरी हवल्दार रामहरी मानन्धर समेत ५ जना घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
15

2019/07/31

नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस रकम सहित नियन्त्रणमा । N/A N/A N/A N/A
14

2019/07/31

जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतो घुस रकम सहित नियन्त्रणमा N/A N/A N/A N/A