Online
Complaint
Fiscal Year 2079/80 Total Others Press Releases : 27
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
27

2023/05/05

जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. बिनोद बिष्ट घुस रकमसहित नियन्त्रणमा । प्र.ना.नि. बिनोद बिष्ट जिल्ला प्रहरी कार्यालय, महोत्तरी घुस/रिसवत -
26

2023/05/03

जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल घुस रकमसहित नियन्त्रणमा । जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल घुस रिसवत -
25

2023/04/27

उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित नियन्त्रणमा । शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वर घुस/रिसवत -
24

2023/04/13

ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार घुस रकमसहित नियन्त्रणमा । प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहा घुस/रिसवत ९,०००
23

2023/04/10

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहता घुस रकमसहित नियन्त्रणमा । जिल्ला सुनसरी, बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहता घुस/रिसवत २०,०००
22

2023/04/02

जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहा घुस रकमसहित नियन्त्रणमा । खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहा जिल्ला मालपोत कार्यालय, बारा घुस/रिसवत १५,०००
21

2023/03/30

जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भर रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भर जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देही घुस रिसवत ५०,०००।-
20

2023/03/28

जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्की घुस रकमसहित नियन्त्रणमा । सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्की जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजु घुस/रिसवत -
19

2023/03/22

जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय रु. ५०,०००।- घुस रकमसहित नियन्त्रणमा । वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ घुस/रिसवत 50,000
18

2023/03/17

जिल्ला कास्की, पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बि.क. घुस रकमसहित नियन्त्रणमा । सव-इन्जिनियर प्रविण बि.क. जिल्ला कास्की, पोखरा महानगरपालिका घुस/रिसवत 15,000
17

2023/03/09

जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा। शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखा घुस रिसवत १,००,०००
16

2023/03/05

जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा । सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा घुस/रिसवत २०,०००
15

2023/03/02

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका ना.सु. रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण घुस रकमसहित नियन्त्रणमा। ना.सु. रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरी घुस रिसवत ९,०००
14

2023/01/26

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका ईन्जिनियर योगेन्द्र ढुङ्गेल रु. १,५०,०००।– घुस रकम सहित नियन्त्रणमा । ईन्जिनियर योगेन्द्र ढुङ्गेल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौ घुस/रिसवत N/A
13

2023/01/23

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडाललाई घुस/रिसवत रु. १,५०,०००।– लिइसके पश्चात खानतलासी गर्दा स्रोत नखुलेको रु. ८,००,०००।– सहित नियन्त्रणमा लिइएको । प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौ घुस/रिसवत -
12

2023/01/17

जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह रु. १,४०,०००।-घुस रकमसहित नियन्त्रणमा । इन्जिनियर रामचन्द्र साह जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिका घुस रिसवत १,४०,०००
11

2022/11/25

जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान रु. ७,०००/- घुस रकमसहित नियन्त्रणमा । सशस्त्र प्रहरी जवान मुख्तार देवान जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरी घुस रिसवत ७,०००
10

2022/11/15

बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुस/रिसवत रु. ३०,०००।– र स्रोत नखुलेको रकम रु. ३२,०५५।– सहित नियन्त्रणमा । नायब सुब्बा प्रमोद पाण्डे बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं घुस रिसवत -
9

2022/11/04

सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी घुस रकमसहित नियन्त्रणमा । प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषा घुस रिसवत ४,०००।-
8

2022/10/21

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा घुस रकमसहित नियन्त्रणमा । कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौं घुस/रिसवत ५,०००।-