अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु ।


प्रेस विज्ञप्ति :- मिति २०७९।१०।१३ गते ।
-------------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये सरकारी रकम हिनामिना, झुठ्ठा विल भरपाई, झुठ्ठा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्ति र घुस/रिसवत गरी ४(चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।१०।१३ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता

श्याम प्रसाद भण्डारी 

Download Download