राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०७८।०७९ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश।
प्रेस विज्ञप्ति:- मिति २०८०/०१/११ गते।
राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०७८।०७९ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन मिति २०८०।०१।११ गते एक कार्यक्रमका बीच केन्द्रका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गर्नुभयो। सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५०(१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिन भित्र र त्यस पछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र कानुन वमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५०(३) बमोजिम कारवाही गर्ने व्यवस्था रहेको छ। क्रमश....
(नोट:थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
भोला दाहाल
Download Download
Tweet
Other Press Release
सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2023/11/23 |