अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईद्बारा भ्रष्टाचार विरुद्दको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको दशौँ सम्मेलनलाई सम्बोधन।


प्रेस विज्ञप्ति :- मिति २०८०।०८।२९ गते ।
-------------------------------------------------
संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा मिति २०८०।०८।२५ देखि २०८०।०८।२९ गते (तदनुसार २०२३ डिसेम्बर ११ देखि १५) सम्म सञ्चालन भैरहेको भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको दशौं सम्मेलनको अवसरमा नेपालको प्रतिनिधि मण्डलका प्रमुख तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले नेपालको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मन्तव्य प्रस्तुत गर्नु भयो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)                                                            

                                                                       

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release