अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२८ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। सम्माननीय राष्ट्रपतिले भ्रष्टाचार मुलुकको स्वस्थ आर्थिक–सामाजिक जीवनका लागि सबैभन्दा ठूलो बाधक  भएको र यसले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्बको सिर्जना, मानवअधिकारको हनन तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात पार्ने हुँदा यसको नियन्त्रण बाञ्छनीय रहेको बताउनु भयो।  क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


                                                      प्रवक्ता
                                                        नरहरि घिमिरे

 

Download Download
  

Other Press Release