Fiscal Year 2083/84 Total Press Releases : 67
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
7

2026-07-23

आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल रु.५,००,०००।– घुस रकमसहित नियन्त्रणमा । कर अधिकृत युवराज एम एस पाल आन्तरिक राजस्व कार्यालय, लहान घुस/रिसवत - ।-

Sting Operation

6

2026-07-22

जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना जिल्ला कालिकोट, पलाँता गाउँपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

5

2026-07-21

नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर। तत्कालीन महानिर्देशक प्रदीप अधिकारी नागरिक उड्‍डयन प्राधिकरण घुस/रिसवत/सम्पत्ति शुद्धीकरण - ।-

Charge Sheet

4

2026-07-20

जिल्ला रौतहट, दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झासमेत ४२ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झासमेत ४२ जना जिल्ला रौतहट, दुर्गा भगवती गाउँपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

3

2026-07-20

प्रतिवादी रामलोचन मंडलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

2

2026-07-20

प्रतिवादी तिलक आलेसमेत रहेको गलत लिखत तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

1

2026-07-20

प्रतिवादी राजीव कुमार सिंहसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others