Fiscal Year 2080/81 Total Charge Sheet Press Releases : 181
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
101

2024/02/25

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना उपर हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी बिशेष अदालतमा (मुद्दा दर्ता नं. ०८०-CR-०११२) आरोप-पत्र दायर। तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना नापी कार्यालय, चन्द्रगढी, झापा गैरकानूनी लाभ तथा हानी - DOC PDF
100

2024/02/25

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जना उपर स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी बिशेष अदालतमा (मुद्दा दर्ता नं. ०८०-CR-०१११) आरोप-पत्र दायर। तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जना नापी कार्यालय, चन्द्रगढी, झापा गैरकानूनी लाभ तथा हानी - DOC PDF
99

2024/02/23

नापी कार्यालय, ललितपुरका सर्वेक्षक रामविर यादव र मालपोत कार्यालय, ललितपुरका ना.सु. प्रदिप पौडेलसमेत ५ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। सर्वेक्षक रामविर यादव र ना.सु. प्रदिप पौडेल नापी कार्यालय, ललितपुर घुस रिसवत - DOC PDF
98

2024/02/22

जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना जिल्ला हुम्ला, चंखेली गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
97

2024/02/21

जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका बस्ने यादब रिजाल उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। यादब रिजाल जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका बस्ने घुस रिसवत - DOC PDF
96

2024/02/20

जिल्ला वन कार्यालय कपिलबस्तुका, तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत १९ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत १९ जना जिल्ला वन कार्यालय कपिलवस्तु सार्वजनिक सम्पत्ति हानिनोक्सानी - DOC PDF
95

2024/02/18

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन सचिव डा. संजय शर्मासमेत मेलम्ची खानेपानी विकास समितिको बोर्ड सार्वजनिक सम्पत्ति हानिनोक्सानी - DOC PDF
94

2024/02/13

जिल्ला कास्की, श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। स्थायी शिक्षक विन्दु गौतम शर्मा जिल्ला कास्की, श्रीराम प्राथमिक विद्यालय शैक्षिक नक्कली - DOC PDF
93

2024/02/09

परिवर्तित नाम मिर्चैया १(२०८०) उपर घुस/रिसवत मुद्दामा प्रतिकुल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। परिवर्तित नाम मिर्चैया १(२०८०) - घुस रिसवत - DOC PDF
92

2024/02/09

जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादे उपर बिगो रु.१५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। वडा अध्यक्ष नृपेश बादे जिल्ला काभ्रे, बनेपा नगरपालिका घुस रिसवत - DOC PDF
91

2024/02/08

जिल्ला कैलाली, टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना उपर सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना जिल्ला कैलाली, टीकापुर नगर विकास समिति गैरकानूनी लाभ तथा हानी - DOC PDF
90

2024/02/07

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्री उपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्री जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ घुस रिसवत - DOC PDF
89

2024/01/31

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। अमिन पदमा कार्यरत गोविन्द ढकाल नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) घुस रिसवत - DOC PDF
88

2024/01/30

भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईउपर बिगो रु.४,४०,१५,९२५।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराई भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषा गैरकानूनी सम्पत्ती आर्जन - DOC PDF
87

2024/01/29

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर, वडाध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर, वडाध्यक्षसमेत १० जना जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
86

2024/01/28

प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत घुस रिसवत - DOC PDF
85

2024/01/28

राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसमेत २ जना राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखा घुस रिसवत - DOC PDF
84

2024/01/25

जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर, का.बा. वडा अध्यक्ष, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसमेत ८ जना जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
83

2024/01/25

जिल्ला सप्तरी, रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृतसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत समेत ५ जना जिल्ला सप्तरी, रुपनी गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
82

2024/01/24

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहासमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहासमेत ८ जना उदयपुर सिमेन्ट उद्योग लिमिटेड गैरकानूनी लाभ तथा हानी - DOC PDF