डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाही घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
------------------------------------------

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्‍नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्‍न बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजहरू प्रकाश पौडेल र सुमित शाहीलाई सेवाग्राहीसँग रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download
  

Other Press Release