आयोगको तीसौं वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०९ गते ।
----------------------------------------------------
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले आज मिति २०७७ साल पुस ०९ गते नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको तीसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७६/७७) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच पेश गर्नुभयो।
नोट: पूर्णपाठको लागि डाउलोडमा थिच्नुहोला ।
प्रवक्ता
तारानाथ अधिकारी
Other Press Release
नियन्त्रणमा लिइएको सम्बन्धमा।
2025/05/27 |