भूकम्पका कारण मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते र पिडितका लागि आयोगको तर्फबाट सहयोग।
प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२४ गते।
------------------------------------------
यही २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्नुहुने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।
प्रवक्ता
भोला दाहाल
Download
Download
Tweet
Other Press Release
सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2023/11/23 |