भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२२ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षता र लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०८०।०९।२२ गते लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), दाङको लुम्बिनी सभाहलमा सम्पन्न भयो। क्रमश ...
(नोटः थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Download
Download
Tweet
Other Press Release
बाढीपहिरोबाट पिडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग।
2024/10/02 |