प्रतिवादी ऋषिराम बुढाथोकीसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०४।२३ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी समेतका प्रतिवादी उपर जग्गा नामसारी गर्नका लागि घुस/रिसवत लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसूरमा रु.३,००,००० (तीन लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७५।११।०२ को फैसलाबाट सजाय ठहर भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१।०९।२३ गते सफाई पाउने भनी भएको फैसला उपर मिति २०८२।०४।२३ गते पुनरावलोकन गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
पुनरावलोकन प्रेश बिज्ञप्ति
पुनरावलोकन प्रेश बिज्ञप्ति
पुनरावलोकन आरोपपत्र
पुनरावलोकन आरोपपत्र
Tweet