मायादेवी गाउँपालिका, कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०८।१४ गते।
------------------------------------------
जिल्ला कपिलवस्तु, मायादेवी गाउँपालिकाका सि.अ.हे.व.(अधिकृत छैठौं) महेन्द्र प्रसाद यादवले बिगत आ.ब. देखिनै पेश्की रकम लिई फर्छ्यौट नगरेको अवस्थामा पनि पेश्की माथि पेश्की रकम हालसम्म फर्छ्यौट नगरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet