जिल्ला सर्लाही, साविक हरिपूर्वा गा.बि.स.का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०९।२१ गते।
------------------------------------------
जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवलाई साबिक हरिपूर्वा गा.बि.स.मा कार्यालय सहायक पदमा १८ बर्ष उमेर नपुग्दै बिना दरबन्दी नियुक्ती गरी/गराई अख्तियारको दुरुपयोग गरेको भन्नेसमेत ब्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet