मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।१८ गते।
------------------------------------------
मालपोत कार्यालय, पर्साको आ.व. २०७०।७१ मा रजिष्ट्रेशन फाँट “ग” मा बर्षभरिको राजस्व आम्दानी नै नबाँधेको तथा उक्त रसिदहरूबाट प्राप्त रकम बैंङ्क दाखिलासमेत नगरी सरकारी राजस्व हिनामिना गरेकोले फाँटमा कार्यरत कर्मचारीहरूलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet