हिमालय माध्यमिक विद्यालय दमक, झापाका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।१५ गते।
------------------------------------------
जिल्ला झापा, दमक नगरपालिका वडा नं. २ स्थित रहेको श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापाल समेतले आ.व. २०७७/७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम अनियमितता गरेकोले छानविन हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet